बिहीबार नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० पुगेको छ। बैंकिङ, जलविद्युत्, जीवन बीमा र अन्य समूहगत सूचकमा वृद्धि देखिएको छ। ३ सय २६ कम्पनीका ३ करोड ५५ लाखभन्दा बढी सेयर ११.५८ अर्ब रुपैयाँ बराबर कारोबार भएका छन्। ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ५५ कम्पनीको मूल्य बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअभ्यास खेलमा क्यानडाले दियो नेपाललाई १६२ रनको लक्ष्य
Next Article अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हरायो


NPL Special
NPL Special
NPL Special
NPL Special