आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमै विकेट नगुमाई पूरा गर्यो, जहाँ मोस्का दाजुभाइले शतकीय साझेदारी गरे। नेपाल १२३ रनमै अलआउट भयो। लगातार दोस्रो हारसँगै नेपालको सुपर ८ सम्भावना कमजोर बनेको छ भने इटलीले पहिलो जित हात पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्सेमा सामान्य सुधार, ८.९७ अंकले वृद्धि
Next Article सात महिनामा सरकारी आम्दानी–खर्च दुवै कमजोर


NPL Special
NPL Special
NPL Special
NPL Special