साताको अन्तिम दिन बिहीबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा बन्द भयो। ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा ११ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो। १३९ कम्पनीको मूल्य बढ्दा ११५ घटे। विकास बैंक समूह सर्वाधिक १.१८% बढ्यो भने होटल समूह १.६५% घट्यो। मध्य भोटेकोशी र रसुवागढीमा सकारात्मक सर्किट लाग्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्पीनरअगाडि नेपाली ब्याटिङ धराशायी, १२३ रनमै अलआउट
Next Article इटलीसँग नेपालको हार, सुपर ८ सम्भावना कमजोर


