साताको अन्तिम दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७ विन्दुमा पुगेको छ। कारोबार रकम २१ अर्ब २२ करोड रुपैयाँ नाघेको छ। अधिकांश कम्पनीको मूल्य बढ्दा १३ वटै उपसूचक हरियो रहे। केही कम्पनीमा सकारात्मक सर्किट लाग्दै बजारमा उत्साह देखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसमानुपातिक सांसदलाई प्रमाणपत्र वितरण
Next Article रवि मुद्दामा संशोधित निर्णय पेस गर्न सर्वोच्चको आदेश


NPL Special
NPL Special
NPL Special
NPL Special