अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रको निर्वाचन विवादले नेपाली फुटबलको भविष्य संकटमा पर्न सक्ने अवस्था सिर्जना गरेको छ। एन्फाले ‘अर्ली इलेक्सन’ अघि बढाउने अडान लिएको छ भने राखेपले पटक–पटक रोक्न निर्देशन दिइरहेको छ। तहगत निर्वाचन नगरी केन्द्रिय निर्वाचन अघि बढाउने प्रयासले वैधानिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रश्न उठाएको छ। विवादका कारण राष्ट्रिय लिग र महिला लिग स्थगित भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु, नेपाल मौन
Next Article नेप्से ८ महिनामा उच्च, कारोबार रकममा वृद्धि


NPL Special
NPL Special
NPL Special
NPL Special