चार पटकको विश्व विजेता इटली २०२६ विश्वकपका लागि छनोट हुन असफल भएको छ। प्लेअफमा बोस्निया हर्जगोभिनासँग पेनाल्टीमा ४–१ ले पराजित भएपछि इटली लगातार तेस्रो पटक बाहिरिएको हो। खेल १–१ को बराबरीपछि सुटआउटमा इटली कमजोर देखियो। बोस्निया भने २०१४ पछि पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल भयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलाओससँग हार्दै नेपालको एसियन कप छनोट यात्रा समाप्त
Next Article प्रतिनिधिसभा बैठकअघि आज सर्वदलीय बैठक


NPL Special
NPL Special
NPL Special
NPL Special