लाओससँग १–० ले पराजित हुँदै नेपालले एएफसी एसियन कप छनोट यात्रा टुंग्याएको छ। दोस्रो हाफमा आएको एक गोल नै निर्णायक बन्यो। समूह चरणमा नेपालले सबै खेलमा हार व्यहोरे पनि मलेसियाविरुद्ध प्रशासनिक निर्णयबाट ३ अंक पाएको थियो। समूह एफबाट भियतनाम छनोट हुँदा नेपाल तालिकाको पुछारमा रह्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleट्रम्पको घोषणा: इरानबाट चाँडै अमेरिकी सेना फिर्ता हुने
Next Article इटली पुनः विश्वकपबाट बाहिर


NPL Special
NPL Special
NPL Special
NPL Special