वर्ष ०८२ को अन्तिम दिन चैत ३० मा सेयर बजार घटेर बन्द भयो। नेप्से परिसूचक ४.१८ अंकले घट्दै २८३३.६० मा कायम रह्यो। कारोबार रकम पनि घटेर आठ अर्ब ६६ करोडमा सीमित भयो। ३४२ कम्पनीमध्ये १०५ बढ्दा १५३ घटे। पाँच कम्पनीमा सकारात्मक सर्किट लाग्यो। होटेल तथा पर्यटन बढ्दा जीवन बीमा सबैभन्दा घट्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविधेयक अध्ययनका लागि सांसदलाई थप समय
Next Article कांग्रेसको अनुशासन र कार्यसम्पादन बैठक आह्वान


NPL Special
NPL Special
NPL Special
NPL Special