दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा भएको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गर्ने, टिकटमा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्ने तथा कर्मचारीले परिचयपत्र र युनिफर्म लगाउनुपर्ने व्यवस्था पनि गरिएको छ। बढी भाडा असुल्नेमाथि कारबाही गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special