एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक साधारणसभामा सहभागी हुन अर्थमन्त्री डा स्वर्णिम वाग्ले कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। सभामा सदस्य राष्ट्रबीच दिगो पूर्वाधार विकास, आर्थिक साझेदारी र लगानी विस्तारका रणनीतिबारे छलफल हुनेछ। भ्रमणका क्रममा अर्थमन्त्रीले विभिन्न देशका समकक्षी तथा बैंकका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा छलफल गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एआईआईबीको वार्षिक साधारणसभा: अर्थमन्त्री वाग्ले कतारतर्फ
Previous Articleपहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध
Next Article पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ


