पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको पुष्टि भए पनि कसुर वा पक्राउको औपचारिक कारण सार्वजनिक भएको छैन। विभिन्न स्रोतका अनुसार पछिल्लो समय उनी राजनीतिक गतिविधि र विचाराधीन मुद्दामा चासो देखाउँदै सक्रिय थिए। यद्यपि, पक्राउको वास्तविक कारणबारे प्रहरीबाट विस्तृत विवरण आउन बाँकी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएआईआईबीको वार्षिक साधारणसभा: अर्थमन्त्री वाग्ले कतारतर्फ
Next Article पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध


