काठमाडौं, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन्। ढाकाटोपी लगाएर कार्यक्रममा पुगेका उनले नेपाली समुदायसँग तिहार मनाउन पाउनु खुसीको कुरा भएको बताए। ‘विविधता हाम्रो शक्ति हो र तपाईंहरू यसको महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ,’ उनले भने। फेस्टिभलमा नेपाली समुदायको उल्लेख्य सहभागिता थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special