Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
लगानीकर्ताको बिक्री चाप बढ्दा मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको छ।
पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानको स्वास्थ्य परीक्षण र परिवारसँग साप्ताहिक भेटघाट सुनिश्चित गर्न आदेश दिएका छन्।
परराष्ट्रमन्त्रीको जवाफमा असन्तुष्टि जनाउँदै थप प्रश्न गर्न नपाएपछि रास्वपा सांसद आशिका तामाङ बैठकबाट बाहिरिएकी छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धीरज सेठबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै भवन निर्माणलाई प्राथमिकता दिँदै कानुनी जटिलता समाधान गर्न थालेको बताएका छन्।
कप्तानगञ्ज घटनाबारे प्रतिवेदनले धार्मिक संस्थाको नियमन, सीमा सुरक्षा, सामाजिक सद्भाव र सुरक्षा निकायको भूमिकामाथि छानबिन गर्न सुझाव दिएको छ।
साउनमा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा यूएई प्रमुख गन्तव्य बनेको छ।
त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध शिक्षा ऐनअन्तर्गत अदालतमा मुद्दा दायर भएको छ।
मुद्दा स्थानान्तरण र संवैधानिक इजलास गठन प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्चमा दुई रिट पेस भएका छन्।
सभामुख अर्यालले भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने समय निर्धारण गरेका छन्।
सर्वोच्च अदालतले द्वन्द्वपीडितका जीविकोपार्जन, स्वास्थ्य उपचार र रोजगारीसम्बन्धी रिटलाई अग्राधिकारसहित शीघ्र सुनुवाइ गर्न आदेश दिएको छ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभामा ४५ मतसहित विश्वासको मत प्राप्त गरेका छन्।
मनसुनजन्य विपद्को सम्भावित जोखिम सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म राज्यका संयन्त्र तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
भारतीय सेनाध्यक्ष धिरज सेठलाई राष्ट्रपति पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सभामुख अर्यालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिएका छन्।
नेप्से २ अंक घटे पनि साताको पहिलो दिन सेयर कारोबार रकम साढे ५ अर्ब नाघेको छ।
अस्ट्रेलियाले आप्रवासन नियन्त्रणका लागि ओभरस्टे गर्ने विदेशी नागरिकमाथि निगरानी र कारबाही कडा बनाउने तयारी गरेको छ।
गगन थापाले कांग्रेसको राष्ट्रिय भेलापछि पछिल्ला तीन दिनमा जीवनकै सबैभन्दा बढी आलोचना खेपेको बताएका छन्।
भारतीय सेनाध्यक्ष धिरज सेठ नेपाल–भारत सैन्य सम्बन्ध सुदृढीकरण तथा मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न काठमाडौं आएका छन्।
एमाले अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको मागलाई अराजक गतिविधि भन्दै पार्टी अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको बताएका छन्।

NPL Special
NPL Special
NPL Special
NPL Special