Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
नेप्से लगातार दोस्रो दिन बढ्दै २६६१.७१ विन्दुमा पुगेको छ भने कारोबार ४ अर्ब ११ करोड रुपैयाँ नाघेको छ।
इन्धनको मूल्य घटेपछि राष्ट्रिय रुटका सार्वजनिक सवारीको भाडा असार १८ देखि २ प्रतिशतले घटाइएको छ।
प्रतिनिधिसभाले सहकारी सुधार र आर्थिक अपराध नियन्त्रणलाई लक्षित दुई महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ।
सरकारले एन्फा निलम्बनको कारण विगतदेखिका हस्तक्षेप रहेको बताउँदै फुटबल प्रशासनमा सुधार र पारदर्शिता ल्याउने प्रतिबद्धता जनाएको छ।
मन्त्रिपरिषद्ले ८ एआईजीको सरुवासहित विभिन्न नियुक्ति, नियमावली, नीति र विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक अपराध अनुसन्धानका लागि अख्तियारसरह छुट्टै निकाय गठन आवश्यक रहेको बताएका छन्।
सरकारले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण अभियानअन्तर्गत २६ मोबाइल एप र करिब साढे २ लाख बेटिङ वेबसाइट बन्द गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेलको हिरासत अवधि विशेष अदालतले थप ६ दिन बढाएको छ।
सात दिनको निरन्तर गिरावटपछि सेयर बजार ४४.५९ अंकले बढ्दै अधिकांश कम्पनी र सबै समूहका सूचक हरियाएका छन्।
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले सभापति रवि लामिछानेबाट शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हाले।
सरकारले नेपाल–भारत सीमा विवाद, व्यापारिक अवरोध तथा अन्य द्विपक्षीय विषयहरू ऐतिहासिक प्रमाण र कूटनीतिक संवादमार्फत समाधान गर्न निरन्तर पहल गरिरहेको जनाएको छ।
इन्धनको मूल्य घटेपछि धेरै निजी पेट्रोल पम्प बन्द हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ भने निगमले कृत्रिम अभाव नगर्न चेतावनी दिएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाएको छ।
सरकारले अवैध एजेन्ट नियन्त्रण र स्थानीय तहबाट श्रम स्वीकृति सेवा विस्तार गर्दै वैदेशिक रोजगारी प्रणाली सुधार अभियान सुरु गरेको छ।
रास्वपाका महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यले आज शपथ ग्रहण गर्दैछन्।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश खारेज गर्दै संविधानअनुसार जन्मकै आधारमा नागरिकताको अधिकार कायम राखेको छ।
६ गोलसहित एमबाप्पे मेसीसँग बराबरीमा पुग्दै विश्वकप २०२६ को गोल्डेन बुट दौडमा अग्रस्थानमा उक्लिएका छन्।
फ्रान्सले स्वीडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाउँदा एम्बाप्पे ६ गोलसहित मेसीसँग बराबरीमा पुगे।
सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको बेलायत आवतजावत विवरण र नियुक्ति फाइल झिकाउन आदेश दिएको छ।
सर्वोच्च अदालतले विष्णु पौडेलको रिट सुनुवाइका लागि विशेष अदालतको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल माग गरेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special