लगातार सात कारोबार दिन घटेको सेयर बजार बुधबार ४४.५९ अंकले बढ्दै नेप्से परिसूचक २६५२ अंकमा पुगेको छ। कारोबार रकम पनि बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घट्यो। सबै समूहका सूचक हरियाएका छन् भने उत्पादन, जलविद्युत् र व्यापार समूहमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। स्नो रिभर्ससहित केही कम्पनीको सेयर मूल्य उच्च दरले बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
Next Article विष्णु पौडेलविरुद्ध अनुसन्धानका लागि थप ६ दिन म्याद


