Author: chhotokhabar

मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको सुरक्षा भूमिका कमजोर रहेको भन्दै सुधारका लागि सरकारलाई सिफारिस गरेको छ।

Read More

मानव अधिकार आयोगले गौरीबहादुर कार्कीमाथि पनि जेनजी आन्दोलनसँग सम्बन्धित गतिविधिबारे थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

Read More

आयोगले जेनजी आन्दोलन हिंसात्मक बनेको घटनामा विभिन्न नेता, अभियान्ता र समर्थकमाथि अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ।

Read More

आयोगले जेनजी आन्दोलनका क्रममा कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछानेसहित केही व्यक्तिमाथि अनुसन्धान सिफारिस गरेको छ।

Read More

आयोगले जेनजी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको ठहर गर्दै नेता र सुरक्षाकर्मीमाथि कानुनी तथा विभागीय कारबाही सिफारिस गरेको छ।

Read More

ईयूले नेपालको उड्डयन क्षेत्रमा विश्वास पुनर्स्थापना गर्न सुरक्षा सुधारमा प्रभावकारी प्रगति आवश्यक रहेको जनाएको छ।

Read More

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध नक्कली कागजातमार्फत नागरिकता दिलाएको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

Read More

युरोपेली प्रतिनिधिमण्डलले नेपालसँग शिक्षा, पर्यटन र आर्थिक विकासमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Read More

सरकारले रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. श्रीकृष्ण गिरीलाई अस्थायी जिम्मेवारी दिएको छ।

Read More

सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहसँग संसद्मा प्रश्नोत्तर कार्यक्रमका लागि छलफल भइरहेको बताएका छन्।

Read More

प्रधानमन्त्री शाहले ईयू राजदूतहरूसँगको भेटमा सुशासन, लगानी र दिगो विकास सरकारको प्राथमिकता रहेको बताएका छन्।

Read More

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

Read More

प्रधानमन्त्री वालेन्द्र शाहले ईयू सदस्य देशका राजदूतहरूसँग नेपालको प्राथमिकता र सहकार्यबारे छलफल गर्ने भएका छन्।

Read More

मन्त्रिपरिषद्ले प्राधिकरण नेतृत्वदेखि धानको मूल्य निर्धारणसम्म चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

Read More

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक र नवीकरण प्रक्रियालाई तीव्र बनाउन प्रदेशस्तरीय अनुगमन समिति खटाएको छ।

Read More