Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद वार्ता र कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीको पहिचान गरी जग्गा व्यवस्थापनमार्फत समस्या समाधान गरिने बताएका छन्।
सरकारले ७% आर्थिक वृद्धि र ६% भन्दा कम मुद्रास्फीतिको लक्ष्यसहित २१.२४ खर्बको बजेट प्रस्तुत गरेको छ।
सरकारले २१.२४ खर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दै राजस्व, ऋण र खर्चको संरचना सार्वजनिक गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)
मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संसद्मा प्रस्तुत गर्ने भएका छन्।
सरकारले भ्याटमा बहुदर लागू नगर्ने निर्णय गर्दै बिजुलीमा कर लगाउने र टीडीएस दर बढाउने तयारी गरेको छ।
रविन्द्र ढाँट रोड टु युएफसीमा जित निकाल्दै सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।
डब्लुएमओले आगामी वर्षहरूमा विश्व तापक्रम नयाँ रेकर्डमा पुग्ने र जलवायु संकट थप गम्भीर बन्ने चेतावनी दिएको छ।
विपक्षी दलहरूले सांसदलाई कानुनभन्दा माथि राख्ने आशंकासहित नियमावलीका विवादास्पद प्रावधान हटाउन माग गरेका छन्।
प्राविधिक तयारी अधुरो रहेकाले आगामी बजेट पुरानै कामचलाउ संसद् हलबाट प्रस्तुत गरिने भएको छ।
महासंघले निर्माण उद्योग जोगाउन इन्धन र निर्माण सामग्रीको मूल्य समायोजन तत्काल गर्न सरकारसँग माग गरेको छ।
सीआईबीले दीपक भट्ट प्रकरणमा ५६ जनाको सेयर कारोबार रोक्का गर्दै धितोपत्र सम्बन्धी अनुसन्धान तीव्र बनाएको छ।
आयोगले सहकारी संस्थाहरूमा ठूलो वित्तीय अनियमितता, कमजोर नियमन र सञ्चालककै दुरुपयोगका कारण संकट गहिरिएको निष्कर्ष निकालेको छ।
कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनहरू अपूर्ण रहेको भन्दै निष्पक्ष छानबिन, कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरेको छ।
इन्डोनेसियालाई हराउँदै नेपाल महिला क्रिकेट टोली एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ।
आर्थिक अनियमितताको आशंकामा सीआईबीले डीडीसीमा छापा मार्दै कागजात र मोबाइल नियन्त्रणमा लिएको छ।
कारोबार रकम उल्लेख्य बढे पनि नेप्से सामान्य अंकले मात्रै उकालो लागेको छ।
सार्वजनिक संस्थानहरूको सम्पत्ति, लगानी र नाफा बढेसँगै समग्र वित्तीय अवस्था सुधारिएको देखिएको छ।
आयोगले जेनजी आन्दोलनमा स्रोतसाधन अभावका कारण सुरक्षा व्यवस्थापन कमजोर भई ठूलो क्षति भएको निष्कर्ष निकालेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special