Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गर्दैछ।
सरकारले चेतावनीपछि थापाथलीसहित विभिन्न क्षेत्रमा सुकुमवासी बस्ती हटाउने अभियान थालेको छ।
सरकारले अवकाशपछि निजामती कर्मचारीको पुनर्नियुक्तिमा दुई वर्षे प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
सरकारले उपत्यकाका सुकुमवासी बस्ती खाली गर्ने तयारी गर्दा वार्ता र तनाव दुवै जारी छन्।
विवादपछि नेप्सेले सीडीएससीकी सीईओ प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।
सेयरबजार सामान्य बढेसँगै तीन कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ।
प्रधानमन्त्रीले सुकुम्बासी व्यवस्थापन गर्दै सुरक्षित स्थानमा बसोबास र जग्गा वितरण गर्ने योजना बताएका छन्।
राघव चड्ढासहित ७ सांसदले ‘आप’ छोडेर भाजपामा जाने घोषणा गरेका छन्।
सरकारले नदीकिनारका बस्ती हटाउन मन्त्री लम्सालको नेतृत्वमा समिति गठन गरेको छ।
सरकारले विपिन जोशीका परिवारलाई १० लाख सहयोग र महावाणिज्यदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
एमालेले सांसद ऐन महरलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएको छ।
नेप्से घटे पनि कारोबार रकम बढ्दै केही कम्पनीका सेयरमा उल्लेख्य वृद्धि देखिएको छ।
विवाद र छानबिनको मागबीच गृहमन्त्री गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेका छन्।
आर्थिक विवादको निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका हुन्।
नयाँ नियमावलीले प्रतिनिधिसभा बैठकमा फोटो, भिडियो र अडियो रेकर्ड गर्न रोक लगाउने प्रस्ताव गरेको छ।
मन्त्रिपरिषद्ले सिफारिस समिति गठनदेखि कानुन संशोधन र नियुक्तिसम्मका पाँच निर्णय गरेको छ।
रवि लामिछानेविरुद्धको रिट दर्ता गर्ने वा अस्वीकार गर्ने निर्णय सर्वोच्चले बुधबार गर्नेछ।
नेपालले यूएईविरुद्ध दोस्रो टी–२० मा टस जितेर बलिङ रोज्दै टोलीमा चार परिवर्तन गरेको छ।
नेप्से घटे पनि कारोबार बढ्यो र होटल तथा पर्यटन समूह मात्र उकालो लाग्यो।
सरकारले पश्चिम एसियाका १२ देशमा रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special