सरकारले पश्चिम एसियाका १२ देशमा सबै प्रकारका श्रम स्वीकृति पुनः खुला गरेको छ। युद्धका कारण अस्थायी रूपमा रोकिएको साउदी, युएई, कतार, कुवेत, इराक, इजरायललगायत देशको श्रम स्वीकृति अब पूर्ववत अवस्थामा फर्काइएको छ। श्रम मन्त्रालयको निर्णयअनुसार व्यक्तिगत, संस्थागत र वैधानिकीकरण सबै प्रक्रिया पुनः सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन: शैक्षिक संस्थाबाट दलीय राजनीति हटाउन कडा आदेश
Next Article नेप्सेमा गिरावट, कारोबारमा सामान्य वृद्धि


