साताको कारोबारको एक दिन नेप्से परिसूचक २.९५ अङ्कले घटेर २८०४.१७ मा बन्द भयो। बजार घट्दा पनि कारोबार रकम बढेर ७ अर्ब ८१ करोड रुपैयाँ पुग्यो। ३४२ कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर किनबेच भए। केही कम्पनीमा सकारात्मक सर्किट लाग्दा पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो र शिखर पावर बढे भने होटल फरेस्ट इन घट्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगुरुङको राजीनामापछि गृहमन्त्रालय प्रधानमन्त्रीको जिम्मामा
Next Article एमालेले ऐन महरलाई प्रमुख सचेतक बनायो


