Author: chhotokhabar

प्रतिनिधिसभाको कार्यसूची र सदन सञ्चालनबारे छलफल गर्न सभामुख अर्यालले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।

Read More

संसद् अवरोध हटाउन पाँच दिन बैठक स्थगित गरिए पनि सभामुखबाट औपचारिक पहल नभएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।

Read More

परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा सीमा विवादलगायत विषय कूटनीतिक प्रक्रियामार्फत समाधान गर्ने नेपालको अडान पुनः दोहोर्‍याएका छन्।

Read More

नेपाली कांग्रेसले आन्तरिक विवादबीच वरिष्ठ नेताहरूको क्रियाशील सदस्यता स्वतः अद्यावधिक गर्ने तयारी गरेको छ।

Read More

दुर्गा प्रसाईं र धवलशमशेर राणा समूहले एकता गर्दै नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन्।

Read More

अध्ययन वा असाधारण बिदा सकिएर पनि कार्यस्थलमा नफर्किने कर्मचारीमाथि सरकारले कानुनी कारबाही गर्ने तयारी गरेको छ।

Read More

जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको सिफारिसविरुद्ध एमालेले अदालत जाने तयारी गरेको छ।

Read More

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रिया तत्काल अघि नबढाउन आदेश दिएको छ।

Read More

पूर्वगृहमन्त्री सुधन गुरुङसम्बन्धी विवादमा छानबिन समितिले ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।

Read More

अध्ययन बिदा दुरुपयोग गरेको आरोपमा त्रिविका ४४ प्राध्यापकले ११ करोड रुपैयाँ फिर्ता गरेका छन्।

Read More