राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकारसम्बन्धी निर्णय गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। बैठकले पार्टीको निर्देशनबिना प्रदेश सरकारमा सहभागी नहुन सांसद र संसदीय दललाई निर्देशन दिएको छ। राप्रपाले हाल प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने स्पष्ट गर्दै आवश्यक परे उपयुक्त समयमा निर्णय लिइने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleन्यायपालिकामाथि कुनै हस्तक्षेप छैन : मुख्य रजिस्ट्रार पौडेल
Next Article हाइड्रोपावरको साथले नेप्से ४.७९ अंकले बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special