बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७ विन्दुमा पुगेको छ। ४ अर्ब ४० करोड रुपैयाँको कारोबारमा हाइड्रोपावर समूहको १.४५ प्रतिशत वृद्धिले बजारलाई टेवा दियो। सोलु हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्दा एभरेस्ट कलर ९.०३ प्रतिशतले घट्यो। कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रदेश सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई
Next Article फ्रि भिसा–फ्रि टिकट’ नीति कागजमै सीमित : श्रममन्त्री


NPL Special
NPL Special
NPL Special
NPL Special