मकवानपुर, मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको ईभी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ भने छ जना घाइते भएका छन्। काठमाडौंबाट सर्लाही जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने गम्भीर अवस्थाका एकसहित तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special