नर्वेसँग २–१ को हारपछि ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। ३४ वर्षीय उनले १६ वर्ष लामो राष्ट्रिय टोलीको यात्रा टुंग्याएका हुन्। सन् २०१० मा डेब्यु गरेका नेयमारले १२९ खेलमा ८० गोल गर्दै ब्राजिलका सर्वाधिक गोलकर्ता बने। उनले चार विश्वकप खेले पनि उपाधि जित्न भने सकेनन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

