शुक्रबारको मन्त्रिपरिषद् बैठकले तीन प्रमुख निर्णय सार्वजनिक गरेको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने असिम शाह नेतृत्वको कार्यदलको म्याद असार मसान्तसम्म थपिएको छ। रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ। साथै, लेखामान बोर्डको अध्यक्षमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबालसैन्य भर्तीलाई दण्डनीय बनाउन सरकारलाई सर्वोच्चको निर्देशन
Next Article काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, सात जनाको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special