अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको अमरज्योति आधारभूत विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमि आयोग अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि १ करोड ४० लाख २५ हजार बिगो कायम गरिएको छ। अख्तियारका अनुसार, उनीहरूबाट बिगो जफत गरी सोही रकम बराबर जरिवाना र कानुनअनुसार कैद सजायको माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सामुदायिक विद्यालयको जग्गा नामसारी प्रकरणमा भूमि आयोग कास्कीका प्रमुखसहित ६ जना विरुद्ध मुद्दा दायर
Previous Articleप्रधानमन्त्री कार्की: तोकिएकै मितिमा निर्वाचन
Next Article कतारद्वारा १३ नेपालीलाई आममाफी


