कतारले राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले आममाफीका लागि कतार सरकारप्रति आभार व्यक्त गर्दै यसलाई नेपाल–कतारबीचको मित्रता, सौहार्द र मानवीय सम्बन्धको प्रतीक भनेको छ। कतारमा करिब पाँच लाख नेपाली कार्यरत छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसामुदायिक विद्यालयको जग्गा नामसारी प्रकरणमा भूमि आयोग कास्कीका प्रमुखसहित ६ जना विरुद्ध मुद्दा दायर
Next Article समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट प्रदान हुने


