अर्थमन्त्री रामेश्वर खनालले समष्टिगत आर्थिक सूचकहरू सकारात्मक देखिए पनि ठूलो चुनौती रहेको बताए। निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा नलगिनु, आयात मूल्य बढ्ने सम्भावना र औद्योगिक लागत वृद्धि मुख्य समस्या भएको उनले बताए। सरकार परिवर्तनको संघारमा रहेको बेला नयाँ सरकारले चुनौती सामना गर्दै अर्थतन्त्र अघि बढाउने विश्वास व्यक्त गरे। बचत, विदेशी मुद्रा सञ्चिति र मुद्रा स्फीति सुधार भए पनि पर्याप्त नभएको उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अर्थतन्त्रमा सुधार भए पनि चुनौती कायमै: अर्थमन्त्री खनाल
Previous Articleखोटाङमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना
Next Article रास्वपाका सांसदहरूलाई कानुन निर्माण र सुशासनमा तालिम


