काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दोस्रो क्वालिफायर हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साँझ ५ बजे सुरु हुने खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम र काठमाडौं गोर्खाजलाई हराएर आएको चितवन फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले हराएको थियो। आजको विजेताले उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special