आर्थिक अनियमितताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को केन्द्रीय कार्यालयमा छापा मारेको छ। छापाका क्रममा पाँच कर्मचारीका मोबाइल जफत गरिएको र दूध खरिद–बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, आर्थिक अनियमितताको आशंका
Previous Articleनेप्सेमा एक महिनापछि कारोबार रकम ६ अर्ब नाघ्यो
Next Article नेपाल महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश


NPL Special
NPL Special
NPL Special
NPL Special