काठमाडौं, बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ। झडप छुट्याउन गएको प्रहरी टोलीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज सुनारलाई नियन्त्रणमा लिएको छ। झडपमा घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special