निर्वाचन आयोगले फागुन २१ देखि हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत गरेको छ। आचारसंहितामा निष्पक्ष, स्वच्छ र भयमुक्त निर्वाचन सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने र घोषणापत्र सार्वजनिक गर्नुपर्ने प्रावधान समेटिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


