जेनजी प्रदर्शनका क्रममा नौ लाख मिसिल नष्ट भएपछि सर्वोच्च अदालत पुस मसान्तसम्म हदम्याद नजाने निर्णयको तयारीमा छ। पाँच अधिकृतको निवेदनमा १९ न्यायाधीशको बृहत् पूर्ण इजलासले सुनुवाइ गरिरहेको छ। नष्ट मिसिल पक्षबाट संकलन गरी प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मिसिल नष्टपछि हदम्याद निर्धारण गर्न सर्वोच्चका १९ न्यायाधीश एकै इजलासमा
Previous Articleप्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता २०८२ स्वीकृत
Next Article म्यान्मारमा विवादित आम निर्वाचन सुरु


