देशभर बाढीपहिरोले ठुलो धनजनको क्षति पुर्याएपछि नेपाली कांग्रेसले यस वर्षको परम्परागत कोजाग्रत पूर्णिमा चियापान कार्यक्रम स्थगित गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, मुलुक शोकमा रहेका बेला चियापान गर्नु उपयुक्त नहुने निर्णय गरिएको हो।
२०१३ सालमा बीपी कोइरालाले सुरु गरेको यो ऐतिहासिक परम्परालाई थाती राख्दै पार्टीले सबैलाई सादगीपूर्ण रूपमा चाडपर्व मनाउन आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
Previous Articleकरदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा


