काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र सहकार्य विस्तारबारे छलफल भएको छ। मन्त्री खनालले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत तथा पुनर्निर्माणमा सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद दिएका छन्। फुजी नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका कार्यक्रमका लागि नेपाल आएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special