शुक्रबार नेपालको सेयरबजारमा कारोबार रकम र सूचक दुवैमा सुधार देखिएको छ। कुल ४ अर्ब ४९ करोडभन्दा बढीको कारोबार हुँदा नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको हो। आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको दिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने व्यापार समूहबाहेक सबै उपसूचक हरिया बनेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सेयरबजारमा उत्साह: कारोबार ४ अर्ब नाघ्यो, नेप्सेमा दोहोरो अंकको वृद्धि
Previous Articleट्रम्पद्वारा पोल्याण्डमा ५ हजार अमेरिकी सैनिक पठाउने घोषणा
Next Article संविधान संशोधनका लागि नागरिक सुझाव संकलन सुरु


