कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। बोस्टनमा भएको क्वार्टरफाइनलमा पहिलो हाफमा पेनाल्टी चुकाएका एमबाप्पेले दोस्रो हाफमा गोल गरे। यो हारसँगै मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि अन्त्य भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मोरक्कोलाई हराउँदै फ्रान्स लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा
Previous Articleअमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण र चेतावनी
Next Article गणेश नेपालीलाई भारत लैजाने तयारी स्थगित


