अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचनामा व्यापक सुधार गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा उनले नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेट अन्त्य गरिने बताए। पुरानो व्यवस्थाबाट लाभ उठाइरहेका समूहले भ्रम फैलाइरहेको उल्लेख गर्दै उनले त्यसलाई अन्तिम छटपटीको संज्ञा दिए। अबको अर्थतन्त्र स्वस्थ प्रतिस्पर्धा, समान अवसर र सक्षम नियामक निकायमा आधारित हुने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special