राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य सामग्रीमा लगाएको एन्टी डम्पिङ ड्युटी हटाउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भारतीय कर नीतिका कारण स्वदेशी जुट उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइन्। संकटमा परेको यो क्षेत्र जोगाउन तत्काल प्रभावकारी कूटनीतिक संवाद अघि बढाउन उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाली जुटमा भारतीय करको असर: कूटनीतिक पहलका लागि सांसद डाँगीको दबाब
Previous Articleएआईका नकारात्मक पक्ष रोक्न नियमन आवश्यक: परराष्ट्रमन्त्री खनाल
Next Article अमेरिका र इरानबीचको ८ महिने द्वन्द्व मेट्न नयाँ कसरत


