दमक, झापामा एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन स्थानीय प्रशासनले पहल थालेको छ। काँकरभिट्टा-लौकही सडक स्तरोन्नतिमा माटो अभाव, विद्युत् पोल व्यवस्थापन र स्थानीयको थप ओभरपासको मागले काम प्रभावित भएको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि सरोकारवालासँग समन्वय गरिरहेका छन् । एसियाली विकास बैंकको सहयोगमा संचालित यस योजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एसियाली राजमार्ग निर्माणको अवरोध हटाउन झापा प्रशासनको पहल
Previous Articleआजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
Next Article पाउद्वार-खोप्रा पदमार्ग श्रमदानबाट मर्मत



NPL Special
NPL Special