काठमाडौँ, न्यायाधीश र बिचौलियाको सम्बन्ध तथा मिडिया हाउसमा प्रहरी परिचालनको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा रहस्यमयी सन्देश लेख्दै प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको गलत समय आउने र एक-दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका हुन्। उनले लेखेका छन्, “सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special