एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको पाँच प्रदेशमा सरकार गठनसम्बन्धी तीनबुँदे सहमतिप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। उनले सहमति सत्ता केन्द्रित भएको भन्दै सरकारको नीति, प्राथमिकता र जनताका लागि गर्ने काम स्पष्ट हुनुपर्ने धारणा राखेका छन्। कार्यगत एकतामार्फत वाम एकताको आधार तयार गर्नुपर्ने उनको जोड छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए
Next Article डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु


