आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आएका छन्। सबैभन्दा धेरै पर्यटक भारतबाट, त्यसपछि अमेरिका र चीनबाट आएका हुन्। पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय प्रवर्द्धन, हवाई पहुँच विस्तार र निजी क्षेत्रसँगको सहकार्यले पर्यटक आगमन बढेको हो। बोर्डले नयाँ बजार लक्षित प्रचार र उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने रणनीतिलाई थप सशक्त बनाउने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएमबीए प्रश्नपत्र प्रकरण: छानबिन गर्न त्रिविले गठन गर्यो समिति
Next Article प्रदेश सरकार सहमतिप्रति माधव नेपालको असन्तुष्टि


NPL Special
NPL Special
NPL Special
NPL Special