जनकपुर, मधेस प्रदेशसभाको अधिवेशन शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोही बैठकबाट विश्वासको मत लिने भएका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो। १०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मधेसका प्रदेशसभाको अधिवेशन शनिबारबाट, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
Previous Articleछठको सार्वजनिक बिदामा पनि खुला रहने राहदानी विभाग
Next Article जनकपुरलाई हराउँदै चितवन प्लेअफ नजिक


NPL Special
NPL Special
NPL Special
NPL Special