त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षा चलिरहेकै बेला सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। डीन कार्यालयले परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको जनाएको छ। गत साउन ८ गते एमजीटी विषयको प्रश्नपत्र बाहिरिएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एमबीए प्रश्नपत्र प्रकरण: छानबिन गर्न त्रिविले गठन गर्यो समिति
Previous Articleएमबीएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई पक्राउ
Next Article एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए


NPL Special
NPL Special
NPL Special
NPL Special