प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी विस्तार गर्ने तथा आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् भने राजदूत माओमिङले सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
Previous Articleढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको योजना यथावत : मन्त्री मेहता
Next Article लगातार तेस्रो दिन घट्यो नेप्से, २६४१ अंकमा झर्यो


