सोमबार नेप्से परिसूचक ९.०४ अंक घटेर २६४१ अंकमा झरेको छ। योसँगै लगातार तीन कारोबार दिनदेखि बजार घटेको छ। कारोबार रकम पनि अघिल्लो दिनको ३ अर्ब ७७ करोडबाट घटेर ३ अर्ब ६६ करोडमा सीमित भएको छ। ८२ कम्पनीको मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो। हाइड्रोपावर समूहमा १ अर्ब ८५ करोडको कारोबार भयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्री बालेन र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
Next Article नेप्से २६४१ अंकमै स्थिर, कारोबार रकम बढ्यो


