ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकतामा राखेर अघि बढाउन निर्देशन दिएका छन्। सञ्चालक समिति र उपकार्यकारी निर्देशकहरूसँगको बैठकमा उनले ऐन र नियमअनुसार कुनै भेदभाव नगरी बक्यौता असुली प्रक्रिया अगाडि बढाउन आग्रह गरे। डेडिकेटेड फिडर, ट्रंकलाइन, इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र र सडक बत्तीसमेतका बक्यौता उठाउनुपर्ने उनको भनाइ छ। महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार विद्युत् महसुल बक्यौता ५० अर्ब एक करोड रुपैयाँ पुगेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special