विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सन् २०२६ को प्रतिवेदनअनुसार विश्वमा तीव्र गरिबीमा बाँच्नेको सङ्ख्या ५ करोड १५ लाखले बढेर १ अर्ब २० करोड पुगेको छ।
विश्वभर गरिबी बढे पनि इजिप्ट, ताजिकिस्तान र नेपालमा भने बहुआयामिक गरिबीको दर र गरिबको सङ्ख्या उल्लेखनीय रूपमा घटेको प्रतिवेदनले जनाएको छ।
युएनडीपीका प्रशासक अलेक्जान्डर डे क्रोका अनुसार गरिबीमा रहेका मानिसले भोकमरी, विद्यालय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था तथा स्वच्छ पानी र बिजुलीको अभावजस्ता एकअर्कासँग जोडिएका समस्याको सामना गरिरहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु


NPL Special
NPL Special
NPL Special
NPL Special